• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

    नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

    नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

    नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

    आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      कोरोना भाइरसविरुद्धको खोप कहिले आइपुग्छ ?
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्।

      भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।

      भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। ‘खोप एक साताभित्रै दिन्छौं,’ गौतमले शुक्रबार नागरिकसित भने।

      खोप आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन विमानास्थलमै औपचारिक रुमपा हस्तान्तरण गरेका थिए। अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिडशिल्ड’ नामक खोप नेपालमा पठाइएको हो।

      स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ। खोप पुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको कोभिड १९ खोप व्यवस्थापनका संयोजक डा। श्यामराज उप्रेतीले बताए।

      स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाका अनुसार महाशाखाले आइतबारदेखि सबै प्रदेशमा र प्रदेशमार्फत जिल्लामा र जिल्लामार्फत अस्पतालहरूमा वितरण गरिनेछ। साना जिल्लाहरूको हकमा एक या दुई वटा खोप केन्द्र र ठूला सहरको हकमा तीनदेखि पाँच वटासम्म खोप केन्द्र हुन सक्नेछन्। ‘आजसम्म पठाएका छैनौं, आइतबारदेखि सबैतिर पठाउँछौं,’ डा। ढुंगानाले भने।

      खोप अभियानको पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अनुदान स्वरूप आएको यो खोप अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समूहहरू दीर्घरोगी तथा बृद्ध–बृद्धाहरूलाई दिइने महाशाखाले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन् ।

      नयाँ समाचार

      प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

      अर्को समाचार

      बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

      ११ घण्टा अगाडि
      नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

      नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

      १२ घण्टा अगाडि
      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      १८ घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      १८ घण्टा अगाडि
      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      १९ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      २ दिन अगाडि
      अर्को समाचार
      कोरोना भाइरसविरुद्धको खोप कहिले आइपुग्छ ?

      बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

      ११ घण्टा अगाडि
      नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

      नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

      १२ घण्टा अगाडि
      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      १८ घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      १८ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi