• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, माघ २९, २०८२
Wed, February 11, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

    रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

    दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    ४४ जिल्लाका मतपत्र छापेर सकियो

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भन्दा यस निर्वाचनमा अझ बढी खर्च हुने अवस्था रहेको बताए ।

      तीन वर्षअघि प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन सँगसँगै हुँदा सात अर्ब ७५ करोड ९५ लाख ३७५ रुपियाँ खर्च भएको थियो । यो आयोगका तर्फबाट मात्र भएको खर्च हो । सुरक्षा संयन्त्र परिचालन गर्न गृह मन्त्रालयमार्फत गरिएको खर्च यसमा समावेश छैन । त्यस्तै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाबाट भएको खर्च समावेश छैन र त्यस्तो खर्चको व्यवस्थित तथ्याङ्क राखिने गरिएको छैन ।

      कोरोना भाइरसको महामारीका कारण निर्वाचनको तयारीदेखि मत गणना र नतिजा सार्वजनिक गर्ने प्रक्रियासम्म पुग्दा स्वास्थ्यका सबै मापदण्ड अपनाउनुपर्ने भएकाले थप जनशक्ति परिचालन गर्दा खर्च अझ बढ्ने भनाइ प्रवक्ता श्रेष्ठको छ ।

      निर्वाचनका लागि केन्द्रदेखि मतदान केन्द्रसम्म सञ्चालन गरिने निर्वाचन सञ्चालनसम्बन्धी तालिमका लागि होस् वा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा होस् कोरोनाबाट बचेर काम गर्नुपर्ने हुन्छ । निर्वाचन प्रयोजनका लागि पन्जा, सेनिटाइजर, थर्मल गन, स्प्रेलगायतका कतिपय थप सामग्री खरिद गर्नुपर्ने हुन्छ । अघिल्लो निर्वाचनमा यस्तो आवश्यक थिएन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

      नयाँ समाचार

      नेपालमा नयाँ कोरोनाको त्रास : बेलायतबाट भित्रिएका २ सय ३५ जना निगरानीमा

      अर्को समाचार

      कैलाली प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      ४ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १८ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १८ घण्टा अगाडि
      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

      १९ घण्टा अगाडि
      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      २१ घण्टा अगाडि
      अर्को समाचार
      कैलाली प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

      कैलाली प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      ४ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १८ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १८ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi