• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, माघ २९, २०८२
Wed, February 11, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

    दर्जनबढी उच्च पदस्थको ज्यान लिने धम्की दिने पाठकलाई नेपाल ल्याइयो

    करणीको अभियोगमा इन्स्पेक्टर महत हिरासतमा

    प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

    निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

    रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

    दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      विवाह गरेको तीन दिनमा दाजुले गरे बहिनीको हत्या

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      फरक-फरक घटनामा ५ जनाको हत्या,५ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।

      पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो।

      करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्।

      विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो।

      हत्या हुुनुुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए।

      “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुुभयो। घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो’ उनले भने।

      भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताए।

      ‘दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्। आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ। हत्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस्” उनले भने।

      विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए।

      भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइकटाइ पेशा गर्दै आएकी थिइन्।

      केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए।

      सकुन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्।

      घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।

      “घटनाका बारेमा अनुसन्धान भइरहेको छ। हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ” उनले भने।

      दाजुुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन्।

      उत्तिसको लाथ्रो (लौरो) ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ। रासस

      नयाँ समाचार

      १२ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्म कैदको सजाय

      अर्को समाचार

      काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

      १३ घण्टा अगाडि
      दर्जनबढी उच्च पदस्थको ज्यान लिने धम्की दिने पाठकलाई नेपाल ल्याइयो

      दर्जनबढी उच्च पदस्थको ज्यान लिने धम्की दिने पाठकलाई नेपाल ल्याइयो

      १४ घण्टा अगाडि
      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      २१ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      २१ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १ दिन अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १ दिन अगाडि
      अर्को समाचार
      सरकारको विरोधमा देशव्यापी आन्दोलन गर्ने कांग्रेसको तयारी

      काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

      १३ घण्टा अगाडि
      दर्जनबढी उच्च पदस्थको ज्यान लिने धम्की दिने पाठकलाई नेपाल ल्याइयो

      दर्जनबढी उच्च पदस्थको ज्यान लिने धम्की दिने पाठकलाई नेपाल ल्याइयो

      १४ घण्टा अगाडि
      करणीको अभियोगमा इन्स्पेक्टर महत हिरासतमा

      करणीको अभियोगमा इन्स्पेक्टर महत हिरासतमा

      १४ घण्टा अगाडि
      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      २१ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi