• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      वेस्ट फाईनान्स लिमिटेडका अध्यक्षको मनोमानी गर्ने योजना, उच्च अदालतद्वारा बदर !

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      वेस्ट फाईनान्स लिमिटेडका अध्यक्षको मनोमानी, गुट विभाजन देखि कर्मचारी नियुक्तिसम्म आफ्नै खेलो !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठ्माण्डौं। नेपालभर १४ वटा शाखा कार्यालयहरु सहित केन्द्रिय कार्यालय कमलादी काठमाण्डौबाट बित्तीय कारोबार गर्दै आएको बेष्ट फाइनान्स कम्पनीको सन्चालक समितिको बिवादमा अध्यक्ष अमिर ध्वज प्रधान लगायतको समुहले गरेको मनोमानी एकलौटी निर्णयलाई उच्च अदालत, पाटनले खारेज गरेको छ ।

      संस्थामा विगत केहि समयदेखि संस्थालाई मर्जरमा लैजाने लगायत संस्थागत सुशासनको विषयमा सन्चालकहरु विच दुई समुह देखिने गरी विवाद हुँदै आएको थियो । यस विचमा अध्यक्ष प्रधानले सन्चालकहरु मिलन थापा र बिमल प्रसाद ढकालको तीनजनाको समुहले बाकी तीनजना सन्चालकहरू कृष्णहरी श्रेष्ठ, सुरज छेत्री र दीपक ढकालको अनुपस्थितिमा मिती २०७७ कार्तिक १७ गते कोरम नै नपुगेको बैठकबाट आफु बिरूद्ध आएको अविश्वासको प्रस्तावमा बहुमत पुर्याउने बदनियत राखि गरिएको नयां सन्चालक सुशिला खनालको नियुक्तिलाई सर्बोच्च अदालतले बदर गरेको छ ।

      अध्यक्ष प्रधानको समुहले गुट सिर्जना गरी आफ्नो गुटलाई बलियो बनाउन मनोमनी रुपमा बैठक र निर्णयहरु गर्दै आएको र साथमा संस्थागत सुसाशन कायम नगरेको र सबैलाई समन्वय गर्न नसकेको भन्दै सम्पूर्ण निर्णयहरु बदर गर्न परेको उजुरिमा २०७७ मंसिर १७ गते उच्च अदालत पाटनले सो निर्णय गरेको हो । यसबिच उच्च अदालतले मंसिर १७ गते सम्मलाई दैनिक कार्यहरु बाहेक अरु कुनै निर्णय नगर्नु भनि सन्चालक समितिलाई आदेश दिएको थियो र सो आदेशलाई खारेज समेत नगरेको अबस्था रहेको छ।

      बिगत केहि समय देखि अध्यक्ष प्रधान लगायतको समुहले सन्चालकहरूबीच समान्वयकारी भूमिका नखेलेको, गुटगत कार्यहरु गरेको, उच्च तहमा आफ्ना मान्छेहरु राख्न खोजेको साथै संस्थालाइ मर्जरमा जानबाट रोकेको जस्ता आरोपहरु लगाएर अध्यक्ष बिरुद्द अविश्वासको प्रस्ताव समेत दिएको बुझिएको छ ।

      साथै सो सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराईएको श्रोतले जानकारी गराएको छ । यसै बिच अध्यक्षबाट संस्थागत सुशासन विपरित गरिएका बिभिन्न हस्तक्षपकारी कार्य तथा एउटा गुटको स्वार्थ प्रेरित कार्यको प्रभावले संस्थामा कार्यरत उच्च तहका पुराना व्यवस्थापकहरुले संस्था छोडेको र संस्थाको कार्यसम्पादन पनि नाजुक रहेको बुझिएको छ ।

      उच्च अदालतबाट आफुले राखेको बैठक र सो बैठकमा गरिएका निर्णय अवैधानिक भनि निर्णय भए पश्चात अध्यक्ष लगायत सो कार्यमा संलग्न संचालकहरूले नैतिकताको आधारमा राजिनामा देलान् वा लाजै पचाएर संचालक समितिमा बसिरहलान् भन्नेक कौतुहलता कायम नै रहेको छ भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले दबाब दिई राजिनामा दिन लगाउने सम्भावना पनि उत्तिकै रहेको छ ।

      नयाँ समाचार

      कृषि विकास बैंक ह्याकिङ प्रकरण : धादिङ रुविभ्याल्लीका खम्ब घले पक्राउ !

      अर्को समाचार

      वैदेशिक रोजगारको प्रलोभन देखाई ४ महिलालाई मानव बेचविखन गर्ने एक पक्राउ !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ४ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ४ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ महिना अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ महिना अगाडि
      अर्को समाचार
      वैदेशिक रोजगारको प्रलोभन देखाई ४ महिलालाई मानव बेचविखन गर्ने एक पक्राउ !

      वैदेशिक रोजगारको प्रलोभन देखाई ४ महिलालाई मानव बेचविखन गर्ने एक पक्राउ !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ४ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ४ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi