• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कोरोना आक्रान्त : सरकारको गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      थप ३ जनासहित कोरोनाबाट मृत्यु हनेको संख्या ५२ पुग्यो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन्। बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टिमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी, प्राज्ञ र औषधि विज्ञानका हस्ती छन्। कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु।’

      जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा मंगलबारसम्म २ लाख ३७ जनाको मृत्यु भएको छ भने १ करोड भन्दा बढी बिरामी भएका छन्। अहिलेसम्म कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। मृत्युका हिसाबले अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो अग्रस्थानमा छन्।

      राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडेनले कोरोना महामारीविरुद्ध लड्न पाँच प्रमुख प्राथमिकता तोकेका छन्। ती प्राथमिकता कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउने, खोप र उपचारमा थप लगानी गर्ने, मास्क प्रयोग अनिवार्य र व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० को सुनिश्चतता गर्ने, स्थिर र प्रमाणमा आधारित नीति बनाउने र डब्लुएचओलाई पुनः समर्थन गर्ने छन्।

      अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिले कोरोनाविरुद्ध लड्न बनाएको शक्तिशाली कार्यदल जस्तै नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एउटा शक्तिशाली समिति वा कार्यदल बनाउनुपर्छ।

      यता नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ। तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ। हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आंकलन हँुदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रष्ट कार्ययोजना ल्याउन सकेको छैन। दुई साताअघि विश्व प्रसिद्ध जर्नल नेचरले आफ्नो अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९ महामारी डरलाग्दो हुँदैछ’ भन्ने शीर्षकमा प्रकाशित गरेको लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वाससम्बन्धी रोगका कारण भाइरसका संक्रमण हिउँदमा बढ्न उल्लेख छ।

      यसैगरी हिउँद याममा वायु प्रदुषण बढ्ने र यसले कोभिड–१९ संक्रमणसँगै मृत्युदर पनि बढाउने विभिन्न अध्ययनले देखाएका छन्। अमेरिकाको हार्भड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार वायुका अत्यन्त सूक्ष्म कणहरु अर्थात् पिएम २.५ एक माइक्रोग्रामले बढ्दा कोभिड–१९ बाट हुने मृत्युदर ८ प्रतिशतले बढ्ने देखाएको छ। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अर्को अध्ययनले पनि वायु प्रदुषणले कोभिड–१९ का बिरामीलाई गम्भीर असर पार्ने देखाएको थियो।

      नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्को गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन। केही साताअघि कोरोना उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेको सरकारले सोमबार सो निर्णय सच्याएको छ।

      सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क गर्न सरकारका नाममा आदेश गरेपछि सरकारले सो आदेशमा पुनरवलोकन गर्न गरेको निवदेन पनि खारेज गरेको छ। यसबाट सरकार आफ्नो निर्णय सच्याउन बाध्य भएको हो । यो समाचार आजको नागरीक दैनिकमा छ ।

      Tags: covid 19
      नयाँ समाचार

      मोरङमा एकै दिन सात पुरुषसहित नौ कोरोना संक्रमितको मृत्यु !

      अर्को समाचार

      विप्लवको नाममा चन्दा माग्ने ४ जना पक्राउ !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      ४ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      ४ हप्ता अगाडि
      अर्को समाचार
      विप्लवको नाममा चन्दा माग्ने ४ जना पक्राउ !

      विप्लवको नाममा चन्दा माग्ने ४ जना पक्राउ !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २ हप्ता अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २ हप्ता अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ३ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ३ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi