• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      कोरोनालाई सामान्य रुघाखोकीजस्तै कमजोर ठान्ने गल्ती नगरौं, यो फ्लूभन्दा ५ गुना खतरनाक छः अध्ययन

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      कोरोनालाई सामान्य रुघाखोकीजस्तै कमजोर ठान्ने गल्ती नगरौं, यो फ्लूभन्दा ५ गुना खतरनाक छः अध्ययन
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । ‘कोभिड– १९ तथा कोरोनाभाइरस संक्रमणका बारेमा कुरा गर्न ‘भाइरोलोजिस्ट’ नै हुनुपर्छ भन्ने कुनै जरुरी छैन’ भनी (कू)तर्क गर्ने केही नेपाली ‘अभियन्ता’हरुको भनाइमा ‘कोरोनाभाइरस’ रुघाखोकी (फ्लू) जस्तै सामान्य भाइरस हो ।

      तर केही अनुसन्धानहरुले देखाएको तथ्यले चिच्याइचिच्याइ भनिरहेको छ– कोरोनाभाइरसको संक्रमण रुघाखोकी वा फ्लूभन्दा निक्कै घातक स्वास्थ्य समस्या हो । यो अस्पतालमा भर्ना गरिएका विरामीहरुको हकमा त ५ गुना बढी घातक स्वास्थ्य समस्या हो । फ्लूका विरामीहरुको तुलनामा कोभिड–१९ का विरामीहरुमा १७ वटा गम्भीर स्वास्थ्य समस्या देखापर्ने सम्भावना बढी हुने गर्छ ।

      अमेरिकाको सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन –सिडिसी) ले गरेको पछिल्लो अध्ययनले पनि उक्त कुरा देखाएको हो ।

      सामान्यतः रुघाखोकी वा फ्लूका विरामीहरुमा गम्भीर खालका स्वास्थ्य समस्याहरु देखापर्ने सम्भावना अत्यन्तै कम हुन्छ । तर कोभिड–१९ का विरामीहरुमा निमोनिया, श्वासप्रश्वास प्रणाली फेल खाने, रगत जम्ने जस्ता घातक समस्याहरु देखापर्ने सम्भावना अत्यधिक बढी हुने गर्छ ।

      जनवरीको शुरुवातताका कोरोनाभाइरस संक्रमण देखापर्दा धेरैले यसका लक्षणका आधारमा रुघाखोकी वा फ्लूसँग यसको तुलना गर्ने गरेका थिए । तर कालान्तरमा अध्ययनहरुले देखायो, कोभिड–१९ रुघाखोकी÷फ्लूभन्दा निक्कै घातक छ, ज्यानमारा छ । तर विज्ञानले स्थापित गरेको यो तथ्यलाई स्वीकार्न र मान्न अझै पनि संसारभरि एउटा ठूलो जमात तयार छैन । यो वर्गमा विश्वकै शक्तिशाली कहलिएका देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प समेत छन् । केही समयअघि मात्रै पनि उनले ट्वीटरमा कोरोनाभाइरस संक्रमणलाई ‘फ्लू’ भन्दा अत्यन्तै कम घातक’ भनी लेखेपछि चर्को आलोचना खेप्नु परेको थियो । उनको त्यो ट्वीटलाई ‘भ्रम फैलाउने खालको’ भनी ट्वीटरले हटाएको थियो । यता हाम्रै देश नेपालमा समेत ‘ट्रम्प पथ’ लाई पछ्याउँदै अझै पनि कोरोनाभाइरसलाई सामान्य रुघाखोकीसँग तुलना गर्ने र हलुका रुपमा लिने ‘पढेलेखेका बुद्धिजीविहरु’ को आवाज यदाकदा सुन्न पढ्न पाइन्छ ।

      सिडिसीको मोर्बिडिटी एण्ड मोर्टालिटी विक्ली रिपोर्टमा गत अक्टोबर २० मा प्रकाशित एक अध्ययन रिपोर्टले पनि यो कुरालाई सोझै खारेज गरिदिन्छ ।

      अनुसन्धानकर्ताहरुले मुलुकभरिका भेट्रान्स हेल्थ एड्मिनिस्ट्रेसन हस्पिटल्सबाट संकलित कोभिड–१९ र फ्लूका तथ्यांकहरुको तुलनात्मक अध्ययन एवं विश्लेषण गरेका थिए । त्यसका लागि मार्च १ देखि मे ३१, २०२० सम्म भर्ना भएका, औसत उमेर ७० वर्ष रहेका करिब ४००० जना कोभिडका विरामीहरुबाट तथ्यांकहरु संकलन गरिएका थिए । त्यसैगरी, अक्टोबर १, २०१८ देखि फेबु्रअरी १, २०२० सम्म भर्ना भएका, औसत उमेर ६९ रहेका करिब ५४०० जना फ्लूका विरामीहरुबाट पनि तथ्यांकहरु संकलन गरिएका थिए ।

      ती तथ्यांकहरुको विश्लेषण गर्दा अनुसन्धानकर्ताहरुले के पाए भने, अस्पताल भर्ना गरिएका कोभिड–१९ का विरामीहरु २१ प्रतिशतको मृत्यु भएको थियो भने त्यसको तुलनामा मर्ने फ्लूका विरामीहरु ४ प्रतिशत मात्रै थिए । यो भनेको ५ गुना फरक हो । त्यसबाहेक, कोभिड–१९ का विरामीहरुलाई आइसीयूमा भर्ना गर्नुपर्ने खतरा दोब्बर थियो भने बाँचेकाहरुको पनि अस्पताल बसाइको अवधि फ्लूका विरामीको तुलनामा तीन गुना बढी लामो थियो ।

      विभिन्न प्रमाणहरुले के देखाएको छ भने कोरोनाभाइरसबाट संक्रमित विरामीहरु फ्लूका विरामीको तुलनामा ठूलो संख्यामा अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । ती प्रमाणहरुका आधारमा भन्दा, फ्लूको तुलनामा कोभिड–१९ पाँच गुना बढी घातक हुने गरेको पाइएको छ । सिडिसीले गरेको एक अनुमानमा २०१९–२० को सिजनमा फ्लूका शिकार बनेको विरामीहरुमध्ये १ प्रतिशत अस्पताल भर्ना भएका थिए । त्यसको विपरीत कोरोनाभाइरसको संक्रमणले भेटाएका २० प्रतिशत जति मानिसहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने प्रारम्भिक आँकलन विश्व स्वास्थ्य संगठनको रहेको थियो ।

      त्यसैगरी, सो अध्ययनका रिपोर्टले देखाएअनुसार, कोरोनाभाइरसका विरामीहरुमा दर्जनौं स्वास्थ्य समस्याहरु देखापर्ने उच्च जोखिम हुने गर्छ । उदाहरणको लागि, फ्लूका विरामीहरुको तुलनामा कोभिड–१९ का विरामीहरुमा एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) हुने सम्भावना १९ गुना बेसी हुने गर्छ । यो भनेको फोक्साको त्यस्तो गम्भीर समस्या हो, जसले रगतमा अक्सिजनको मात्रा न्यून गराउँछ । त्यसैगरी, फ्लूका रोगीको तुलनामा कोभिड–१९ का विरामीहरुमा मुटुको मांसपेशीहरुमा इन्फ्लेमेसन हुने, फोक्सोमा रगत जम्ने तथा मस्तिष्कमा रक्तस्राब हुने समस्या दोब्बर हुने गर्छ ।

      सोही अध्ययनले कोभिड– १९ का शिकार बनेका गोरा जातिका तुलनामा काला जाति तथा हिस्पानिक विरामीहरुमा श्वासप्रश्वास, स्नायुसम्बन्धी, मृगौला लगायतका जटीलताहरु हुने सम्भावना बढी रहेको देखाएको थियो ।

      अनुसन्धानकर्ताहरुले फ्लूको तुलनामा कोभिड–१९ का विरामीहरुमा विभिन्न अंगहरुमा जटीलता देखापर्ने सम्भावना बढी रहेको तथ्यलाई उल्लेख गर्दै ‘उपचारकर्ताले कोभिड–१९ का कारण अस्पतालमा भर्ना भएका विराहीहरुमा देखापरेको संकेत र लक्षणहरुलाई विशेष सावधानीका साथ निगरानी गर्नुपर्ने कुरा औंल्याएका छन् । यसो गरिएको खण्डमा मात्रै नतिजालाई परिणामुखी बनाउने तथा दीर्घकालीन अपाङ्गतालाइ घटाउने गरी उपचारलाई अघि बढाउन सकिने तथ्य पनि उनीहरुले उल्लेख गरेका छन् । लाइभसाइन्सबाट

      नयाँ समाचार

      बारामा एक भारतीयले प्रहरीमाथि गोली प्रहार गरेपछि ...

      अर्को समाचार

      वीरेन्द्रनगरबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ६ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ६ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      २ दिन अगाडि
      अर्को समाचार
      धम्काएर फिरौती रकम माग्ने रोल्पाका २ जना पक्राउ

      वीरेन्द्रनगरबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ६ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ६ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi