• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, माघ २९, २०८२
Wed, February 11, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

    रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

    दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    ४४ जिल्लाका मतपत्र छापेर सकियो

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      एसएसपीहरुको दौडधुप, सिनियर ब्याचकै २० एसएसपी बढुवाको प्रतिस्पर्धामा

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in नेपाल प्रहरी, समाचार
      0
      एसएसपीहरुको दौडधुप, सिनियर ब्याचकै २० एसएसपी बढुवाको प्रतिस्पर्धामा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । विगतमा जस्तो तामझाम नगरी नेपाल प्रहरीले यो वर्ष प्रहरी दिवस मनाउने भएको छ । यही असोज ३० गते मनाउन लागिएको प्रहरी दिवसमा यो वर्ष पुलिस ब्याटन पुरस्कार वितरण नहुने भएको छ ।

      तर, प्रहरी दिवस भन्दा प्रहरीको चासो भने सरुवा बढुवामै छ । प्रहरी दिवस लगत्तै एसएसपीको सरुवा र बढुवा गर्ने तयारी गृह मन्त्रालयको छ । प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्मा रोकिदा प्रहरीको बढुवा पनि रोकिएको छ । सो सर्वेक्षणमा प्रहरीमा पाँच वटा दरबन्दी थप्ने प्रस्ताव छ । हाल चार डिआईजीको दरबन्दी खाली छ । थपिएपछि नौ हुनेछ । जसमा सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा छन् ।

      डिआइजी बढुवामा गणेशबहादुर ऐर, शौरभ राणा, पुरुषोत्तम कंडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

      जुनियर ब्याचबाट दिवेश लोहनी, सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्रीलगायत चलखेलमा लागेको स्रोत बताउँछ ।

      जुनियर ब्याचबाट दीपक थापा, सन्दीप भण्डारी लगायतले पनि लबिङ थालेपछि सिनियरहरु डराएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विगतमा जस्तै ब्याच नै मिचेर बढुवा रोक्न सक्छन् कि सक्दैनन् त्यो उनको लागि चुनौती बनेको छ ।

      त्यस्तै, एसएसपीहरुको सरुवाको पनि तयारी भइरहेको छ । एसएसपी सरुवामा धेरैको चासो भने ललितपुर परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्रहरी कार्यालयमा छ । सातै प्रदेशका तालिम केन्द्रका इन्चार्जहरुको पनि सरुवाको तयारी भइरहेको स्रोत बताउँछ ।

      काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीलाई हटाएर आफ्नो सेटिङ चलाउन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा निकटको एक समूह पनि सक्रिय भएको समाचार स्रोतले बताएको छ । दृष्टिन्युजबाट

      नयाँ समाचार

      जग्गा हेर्ने बहानामा लुटपाटपछि हत्या गर्ने तीन पक्राउ !

      अर्को समाचार

      माधव नेपाल पक्षको साथले जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      १ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      २ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १६ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १६ घण्टा अगाडि
      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

      १७ घण्टा अगाडि
      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      १९ घण्टा अगाडि
      अर्को समाचार
      माधव नेपाल पक्षको साथले जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी

      माधव नेपाल पक्षको साथले जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      १ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      २ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १६ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi