• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, माघ २९, २०८२
Wed, February 11, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

    रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

    तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

    रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

    दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    ४४ जिल्लाका मतपत्र छापेर सकियो

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      चाडपर्व लक्षित ट्राफिक प्रहरीको सुरक्षा योजनाः सिभिल परिचालन देखि सरप्राईज चेकिङ सम्म !

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार, समाचार
      0
      चाडपर्व लक्षित ट्राफिक प्रहरीको सुरक्षा योजनाः सिभिल परिचालन देखि सरप्राईज चेकिङ सम्म !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ ।

      काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त योजना लागु गरिएको महाशाखाले जनाएको छ । 

      उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । उनले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रह समेत गरे ।

      ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको छ ।

      सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी

      भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताए । 

      मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताए । सादा पोसाकका ट्राफिक प्रहरीले बढिभाडा लिई टिकट काट्ने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ, छैन चेकजाँच पनि गर्नेछ । 

      यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

      प्रविधिबाट निगरानी

      लामो दुरीका भाडाका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट निगरानी गरिने छ । २ जना चालक भएरनभएको ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेशन एप्सबाट हेर्न र नियमानुसार नभए कारवाही गरिने यादवले भने ।

      टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाको रहेको छ । यस्तै, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर सिसिटिभि निगरानीबाट कडाईका साथ कारबाही गरिने महाशाखाले जनाएको छ ।

      बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

      दिनमा ४ पटक भन्दा बढी सरप्राईज चेकिङ

      महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ । उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसे सहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ ।

      ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

      भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन

      महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा
      आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ ।

      चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता यादवले जानकारी दिए । 

      १४ स्थानमा यात्रु सहायता कक्ष

      काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले भने ।

      यात्रुहरुको गुनासो सुक्ष्म रुपमा मनन् गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उहाँले बताए । उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।
       
      यात्रुको सेवामा चौबिसै घण्टा ट्राफिक प्रहरी समर्पित रहने हुदाँ यात्रुहरुले ढुक्कसँग यात्रा गर्नेवातावरण बनाउने महाशाखाले प्रतिवद्धता पनि गरेको छ ।

      नयाँ समाचार

      काठमाडौंमा ५ सहित थप २२ जना कोरोना संक्रमितको मृत्यु

      अर्को समाचार

      सर्लाही प्रहरीद्वारा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      १ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      २ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १६ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १६ घण्टा अगाडि
      तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु

      रामेछाप बस दुर्घटनाः मृतक संख्या १२, खोजी कार्य जारी

      १७ घण्टा अगाडि
      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      दार्चुलामा नेपाल प्रहरीका हवल्दार घर्तीको हत्या

      १९ घण्टा अगाडि
      अर्को समाचार
      सर्लाही प्रहरीद्वारा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट

      सर्लाही प्रहरीद्वारा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

      राष्ट्रिय सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

      १ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचनः देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

      २ घण्टा अगाडि
      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      रामेछाप दुर्घटनामा ज्यान गुमाउने ९ जनाकाे सनाखत, यी हुन् मृतक र घाइतेहरू (नाम र ठेगानासहित)

      १६ घण्टा अगाडि
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा १० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi