काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट्र पार्टी नेकपाकी युवा नेतृ तथा प्रतिनिधि सभा सदस्य शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पुष्टि भएको भन्दै आफुसँग सम्पर्कमा आएका अरुलाई समेत सजग रहन आग्रह गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्