काठमाडौं । कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा.हरी सापकोटाको उपचारका क्रममा मृत्यु भएको छ।
यो नेपालमा पहिलो पटक कोरोना संक्रमित एक चिकित्सकको मृत्यु भएको हो।
डा.सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णााली प्रादेशिक अस्पतालका निर्देशक डा.रविन खड्काले जानकारी दिए।
आफ्नो प्रतिकृया दिनुहोस्