काठमाडौ. । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना संक्रमण परिक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रिपोर्ट पोजिटिभ देखिएसंगैआफ्नै निवासमा होम आईसोलेसनमा बसेकाअर्यालले यही असोज ११ गते दिएको स्वाब परिक्षणको रिपोर्ट आज असोज १२ गते नेगेटिभ आएसंगै कोरोना संक्रमणबाट मुक्त भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्