खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीमा नेपाल सरकारबाट निशुल्क प्रदान गरिएको बिधुतीय सामग्री खरिदमा विद्युत अध्यक्ष केमल राईले घोटाला गरेको आरोप लागेको छ ।
विभिन्न स्थानिय सञ्चारमाध्यमहरु र सामाजिक सन्जाल मार्फत उनले घोताला गरेको समाचार सम्प्रेषण गरे पश्चात वडा अध्यक्ष रामचन्द्र राइको अध्यक्षतामा उक्त घटनाबारे छानबिन गरेको छ ।
बिधुत अध्यक्ष राइले घोटाला नगरेको छानविन समितिले निष्कर्ष निकालेको वडा अध्यक्ष राई बताउछन् । विद्युत अध्यक्ष केमल राइ माथी भुल बस आरोप हुन गएको कुरा मुद्दा जाहेर कर्ताहरु भन्छन।
आफ्नो प्रतिकृया दिनुहोस्