काठमाडौँ। काठमाडौं उपत्यकामा फेरो कोरोना संक्रमित बढ्न थालेका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
नेपालमा हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्