• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन १२, २०८२
Tue, February 24, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      ज्वालामुखि-२ को वडाअध्यक्षसँग बलात्कारीको साँठगाँठ, वडाकार्यलयमै पार्टी सदस्यता वितरण !

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in अपराध समाचार, बलात्कार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      ज्वालामुखि-२ को वडाअध्यक्षसँग बलात्कारीको साँठगाँठ, वडाकार्यलयमै पार्टी सदस्यता वितरण !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका २ का वडाध्यक्ष रणबहादुर शाहीले वडा कार्यालयलाई पार्टीको अखडा बनाएका छन् ।

      नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित शाहीले वडा २ को वडा कार्यालय सातबाटोको भवनमा पार्टी सदस्यता वितरण गर्दै गरेको तस्विर नै सार्वजनिक भएको छ ।

      वडा कार्यालय भवनमा बलात्कार मुद्दामा जेल सजाय समेत भोगेका उनकै पार्टीका नेता लाल बाहादुर कार्कीको रोहबरमा पार्टी प्रवेश गराउने देखि विभिन्न योजनामा ब्रम्हलुट मच्चाउँदै आएका छन् ।

      शाहीले केही दिनअघि ज्वालामुखि २ कै एक बृद्धलाई पार्टी सदस्यता वितरण गरिरहेको तस्विर देख्न सकिन्छ ।

      ती बृद्धसँगै उभिएका हाफ कट्टु लगाएका लाल बहादुर कार्की भने स्थानिय बालीकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा जेल सजाय भोगेका व्यक्ति हुन् ।

      कार्की गत २०६८ साल बैशाखमा जिल्ला कारागार चलान भई २०७३ साल माघमा सजाय पुरा गरि रिहा भएका थिए।

      उनी जिल्ला कारागार धादिङमा ५ वर्ष सम्म कारागार जीवन विताएका थिए । बलात्कार अभियोगमा पक्राउ पर्दा उनी पूर्व माओवादीको गाविस सेक्रेटरी थिए ।

      माओवादी नेताहरुले जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित नै भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

      जेलबाट निस्किएपछि कार्कीलाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको थियो । प्रवेश गरेपछि उनलाई वडाले नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको संयोजक बनाएको थियो ।

      बलात्कार जस्तो जघन्य अपराध प्रमाणित भएका व्यक्तिलाई वडाध्यक्ष शाहीले अधिकांश उपभोक्ता समितिमा अघि सार्ने गरेका छन् ।

      आफ्नो घरभन्दा केही तल मात्रै रहेको एक युवतीलाई बलात्कार गरेको प्रमाणित भएपछि जेल सजाय भोगेर आएका कार्कीबाट गाउँका जनता समेत त्रसित हुन थालेका छन् ।

      वडा नम्बर २ मा शाही र बलात्कार अभियोग प्रमाणीत कार्की बीचको मिलेमतोमा लाखौँको योजनामा अनियमितता भएको ज्वालामुखि २ का एक स्थानियको आरोप छ । कान्तिपथबाट

      Tags: jwalamukhi
      नयाँ समाचार

      काठमाडौंमा एकै दिन २०५ जनामा कोरोना पुष्टि

      अर्को समाचार

      थप ६ सय ८१ जनामा कोरोना पुष्टि

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      २० मिनेट अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १ दिन अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      २ दिन अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      २ दिन अगाडि
      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      ३ दिन अगाडि
      अर्को समाचार
      १५६ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

      थप ६ सय ८१ जनामा कोरोना पुष्टि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      २० मिनेट अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १ दिन अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      २ दिन अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi