काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर ३६ जना सम्पर्कविहिन भएका छन् ।
पहिरोले ३७ घर पुरिँदा ३८ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए ।
पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।
घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोलीले ५ जनालाई उद्धार गरि काठमाडौं लईएको नेपालले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्