• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    अहिलेसम्मका बालेन शाह

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

    धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      बुधबार कोरानाबाट थप पाँच जनाको मृत्यु

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      थप ३ जनासहित कोरोनाबाट मृत्यु हनेको संख्या ५२ पुग्यो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

      कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।

      मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो ।

      उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना संक्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उनले बताए ।

      कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिए ।

      मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको समेत डा खनालले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उनले बताए ।

      प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशंकर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताए । उनले संक्रमण पुष्टि भई नसकेका मृतकका पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने बताए ।

      रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताए ।

      बुधबार नै ललितपुरमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसहित बुधबार कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ ।

      ललितपुरस्थित पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले जनाए । उनका अनुसार जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृत्यु भएको हो ।

      त्यस्तै किस्ट अस्पतालमा अर्की एक जना महिलाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । टेकुबाट रिफर गरेर पाटन अस्पताल पु¥याएकी ७८ वर्षीया महिलामा ज्वरो, झाडाबान्ता भएको थियो । उनलाई २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो ।

      Tags: covid
      नयाँ समाचार

      कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ८५ पुग्यो

      अर्को समाचार

      प्रचण्ड निवासमा भान्से र चालकलाई कोरोना संक्रमण

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      अहिलेसम्मका बालेन शाह

      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

      ५ घण्टा अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      २१ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      २३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      १ दिन अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      प्रचण्ड निवासमा भान्से र चालकलाई कोरोना संक्रमण

      प्रचण्ड निवासमा भान्से र चालकलाई कोरोना संक्रमण

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      अहिलेसम्मका बालेन शाह

      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

      ५ घण्टा अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      २१ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      २३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi