• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र २, २०८२
Mon, March 16, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      गोंगबु हत्याकाण्डः फेसबुकमा नग्न तस्वीर राखेपछि अण्डकोषमा हानेर हत्या

      Daya Dudraj by Daya Dudraj
      ६ वर्ष अगाडि
      in अपराध समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      गोंगबु हत्याकाण्डः फेसबुकमा नग्न तस्वीर राखेपछि अण्डकोषमा हानेर हत्या
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । गोंगबुमा कृष्णबहादुर बोहोराको हत्यामा संग्लन आरोपमा प्रहरीले दुईजनालाई सार्वजनिक गरेको छ । प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरेको हो 

      अनुसन्धानको क्रममा प्रहरीले एक महिलालाइ पक्राउ गरी सोधपुछ गर्दा बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलासा भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललेलाई सार्वजनिक गरेको हो।

      काठमाडौं प्रहरी परिसर प्रमुखका अनुसार कल्पना र कृष्णबहादुरबीच तीन(चार वर्षअघि फेसबुकबाट चिनजान भएको अनुसन्धानबाट खुलेको छ। उनले भने,’चिनजानपछि उनीहरू नजिक भए।’

      ती महिलाले बयानको क्रममा कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्ने गरेको प्रहरीलाइ बताएकी छन्। उनले प्रहरी समक्ष कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।

      सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले शवको टाउको खुट्टा फेला पारेको थियो।

      महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन्। ‘शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ,’

       प्रहरीअनुसन्धानबाट खुलेका तथ्यहरु;-

      1. मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।
      2. तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।
      3. मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।
      4. मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।
      5. मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।
        निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।
      6. मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
      7. मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।
      8. मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।
      9. मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
      10. मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
      11. अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet- Triad 10 mg) मिसाई खान दिएको ।
      12. उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको ।
      13. तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको ।
      14. धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैले फालेको ।
      15. मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।
      16. शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
      17. अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।
      18. निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
      19. हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको ।

      Tags: gangabu murder case
      नयाँ समाचार

      डिएसपीलाई रिस उठेपछि जबरजस्ती बलात्कारको मुद्दा

      अर्को समाचार

      विराटनगरमा ६ जना पत्रकारलाई कोरोना पुष्टि

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

      १ घण्टा अगाडि
      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      १७ घण्टा अगाडि

      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

      २४ घण्टा अगाडि
      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      १ दिन अगाडि

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      २ दिन अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      ३ दिन अगाडि
      अर्को समाचार
      धादिङको ज्वालामूखी गाउँपालिकामा गरिएको कोरोना र्‍यापिड टेस्टमा १ जनाको रिपोर्ट पोजेटिभ

      विराटनगरमा ६ जना पत्रकारलाई कोरोना पुष्टि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

      १ घण्टा अगाडि
      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      १७ घण्टा अगाडि

      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

      २४ घण्टा अगाडि
      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi