काठमाडौं । महानगरीय प्रहरी परिसर दरबारमार्गले राजधानिस्थित कमलादीबाट बरामद गरेको सुन जस्तो देखिने १५ किलो धातु मध्य आधा किलो मात्र सक्कल भएको खुलेको छ ।
बरामद गरिएको सुन परीक्षण गर्दा १५ किलो मध्य साढे १४ किलो सुन नक्कली रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्