काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका २ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले ललितपुर एकान्तकुनाबाट कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्