• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      म्याग्दी पहिरो : २१ बेपत्तामध्ये ९ जनाको शव भेटियो

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      कर्णालीमा थप ११ जना कोरोना पुष्टि,संक्रमितको संख्या १२५६ पुग्यो

      FILE PHOTO

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी बेपत्ता भएका २१ मध्ये ९ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो।

      सात जना बेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो।

      मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा बेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए।

      नेपाली सेनाको हेलिकोप्टरमार्फत् बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्।

      भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।

      रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो। दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन्।

      मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चारजनाको हेलिकोप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ। एकजना गर्भवतिसमेत छिन्।

      यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन्।

      केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ।

      देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सूर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताए। जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ।

      ३० किलोवाट क्षमताको मगरदाङ लघुजल विद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ।

      गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ। देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ।

      थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए।

      धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि छ परिवार विस्थापित भएका छन्। मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पुर्‍याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताए।

      मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।

      धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताए । पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको छ।

      Tags: ९
      नयाँ समाचार

      ११८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

      अर्को समाचार

      ३३ किलो सुन तस्करी प्रकरणमा फरार एक जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      २० घण्टा अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      २ दिन अगाडि
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      ३ दिन अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      ३ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      ४ दिन अगाडि
      अर्को समाचार
      ३३ किलो सुन तस्करी प्रकरणमा फरार एक जना पक्राउ

      ३३ किलो सुन तस्करी प्रकरणमा फरार एक जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      २० घण्टा अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २ दिन अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi