• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    यस्ता छन् पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    रोशीको बाढीबाट ८९ जनाको उद्धार गर्ने ५ सशस्त्र सम्मानित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      १५१ जना स्वदेश फिर्ता ल्याउन नेपालको जहाज पहिलो पटक बहराईनमा

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      १५१ जना स्वदेश फिर्ता ल्याउन नेपालको जहाज पहिलो पटक बहराईनमा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । कोरोनाको माहामारी संगै स्वदेश फिर्ता हुनबाट बन्चित रहेका नेपाली मध्ये १ सय ५१ जना बहराइनबाट स्वदेश फिर्ता भएका छन्। सोमबार नेपाल एयरलाइन्सको जहाज आरए २३७६ ले आज बहराइनबाट उडान भरेको छ।

      उडान मार्फत कोरोना आक्रान्त संगै विभिन्न समस्या संग जुधेर बहराइनमा बसिरहेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्ताको लागि सहजीकरण गरेको हो । जहाज सोमबार बिहान ०१ः०५ मा बहराइनबाट काठमाडौं उडेको थियो र ८ः१० बजे काठमाडौं अवतरण गर्नेछ । नेपालको जहाज पहिलो पटक बहराइनको एयरपोर्ट पुगेको हो ।

      कोरोनाको त्रासमा कष्टकर समय बिताइरहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई घर फर्काउने नेपाली राजदुतावास बहराइनको यस महान काममा “हाम्रो साथ, आमाको काख“ नामक एक अभियानले सहजीकरण गरेको थियो र यसरी जोडिन पाएकोमा यस अभियानका अभियन्ताहरु अत्यन्त हर्षित थिए ।

      एनआरएनए बहराइनकि अध्यक्ष लक्ष्मी गिरीले लामो समय देखि समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन पाउँदा खुशी व्यक्त गर्दै भनिन्, “लकडाउनले प्रभावित हजारौ नेपालीहरु मध्ये बहराइन बाट १५१ जना दाजु भाई तथा दिदीबहिनीहरु लामो पर्खाई पश्चात् आज नेपाल एरलाईन्सको पहिलो उडान मार्फत नेपाल फर्किदै हुनुहुन्छ।

      यात्रा गर्नु हुने सबै जनाको सफल अनि शुखद यात्रा सहित उज्वल भविष्यको कामना गर्दछु” उनले थपिन, “यो कठिक परिस्थितिमा नेपालि समुदायको पिडामा आफ्नो स्वास्थ्यको कुनै प्रभाह नगरी अहोरात्र खटिएने सम्पूर्ण स्वयंसेवक ज्यूँहरु, नेपाली नियोग, बहराइन सरकार र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने विभिन्न संघ संस्थाहरु प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु। साथै अझै थप साथ, सहकार्य र जिम्मेवारीपूर्ण कदमको अपेक्षा सहित अनुरोध गर्दछु। “

      त्यस्तै मध्यपूर्व संयोजक प्रविण गुरुङले बहराईनको यो उडानलाई सम्बोधन गर्दै खुशी व्यक्त गरेका छन्। गुरुङले सरकारले चित्त बुझ्दो जिम्मेवारी बहन गर्न नसके पनि सम्मन्वयनकारी भुमिका खेलेको हुँदा सरकार प्रति पनि आभारी रहेको बताउँदै भने, “निरन्तर खटेर आज उडान भर्न सफल भएकोमा एनआरएनए बहराईनकी अध्यक्ष लक्ष्मी जी र उहाँको टिम, कुटनितिक नियोग, बहराइन सरकार, विभिन्न वैचारिक, सामाजिक तथाजातिय संघ संस्था लगाएत अभियानमा खटिने सबै प्रर्ती कृतज्ञ छु। सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। “

      साथै सफल यूवा व्यवसायी तथा मध्यपूर्व यूवासंयोजक राज रेग्मीले पनि बहराइनको यो उडान स्वागत योग्य भएको बताए। रेग्मीले दीप संचार मिडिया संगको कुराकानीका क्रममा टिकट नै काट्न नसक्नेहरुलाई सरकारले तत्काल उद्धार गर्नु पर्नेमा जोड दिदै भने, “यस्का लागि बहराइन स्थिति राजदूतावासले वास्तातिक पिडितको तथ्यांक सहित सरकार संग अपिल गर्नु पर्छ।

      कुटनीतिक नियोगले एनआरएनए एनसीसीको कोभिड – १९ राहत तथा उद्धार समितिसंग सहकार्य गर्दै सम्पूर्ण स्थापित संघ संगठनलाई जोडेर वास्तविक पिडित पहिचान सहित उद्धारमा अबिलम्ब खिटिनु पर्छ।”

      यस उडानका लागि जहाज चार्टरको व्यवस्थापनको जिम्मा पाएको जियोल्याण्ड होलिडेज एण्ड टुर्स प्राइभेट लिमिटेडका संचालक शरद शर्माले आइतबार नै २ सय ४७ जना नेपाली साउदी अरब बाट ल्याएर नेपाल एयरलाइन्सको जहाज साँझ बहराइन उडेको बताए ।

      “नेपाल एयरलाइन्सले साउदीमा पनि पहिलो पटक उडान भरेको हो, बहराइनमा पनि पहिलो पटक हो” शर्माले भने । नेपाल एयरलाइन्सले यस्ता मुलुकहरुमा नियमित उडान गरे धेरै सहज हुने र नेपालीहरु लाभान्वित हुने व्यावसायि शर्माले बताए ।

      करिव ३० हजार नेपालीहरू बहराइनमा कार्यरत छन्। रोजगारी गुमाइ अलपत्र परेका नेपाली कामदारहररू, कलेज बन्द भइ पठन पाठन अवरुद्ध भएका विद्यार्थीहरू लगायत विभिन्न समस्यामा रहेका नेपालीहरू घर फर्काउनको लागि बहराइन स्थित नेपाली राजदुत पदम सुन्दासले संयोजन गरेका थिए । बहराइनको लागि अर्को उडान पनि यहि २५ जुनको लागि तय भएको छ ।

      नयाँ समाचार

      पर्यटन मन्त्री भट्टराई बोल्दै गरेको ‘भर्चुअल मिटि’मा पोर्न भिडिओ बजेपछि

      अर्को समाचार

      एकैदिन ५ सय ३५ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ४ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ हप्ता अगाडि
      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

      २ हप्ता अगाडि
      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

      २ हप्ता अगाडि
      प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

      प्रतिनिधि सभामा ८ अध्यादेश पेस

      २ हप्ता अगाडि
      अर्को समाचार
      सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

      एकैदिन ५ सय ३५ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      ४ दिन अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      ४ दिन अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      १ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      १ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi