भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका(१ दुवाकोट बेसी बस्ने रुकुम भुमे गाउँपालिका-१ घर भएका ३५ वर्षीय जब्बर खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपाल इन्जनियरिङ कलेजको टोलीले उनलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्