• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन १२, २०८२
Tue, February 24, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

    आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      बनेपामा नगद चोरी गर्ने अभियुक्त नवलपरासीबाट पक्राउ

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      बनेपामा नगद चोरी गर्ने अभियुक्त नवलपरासीबाट पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काभ्रे । लकडाउनको मौका पारेर बनेपा नगरपालिकामा रहेको तेन्डेल हार्डवेयर पसलमा ९ लाख बराबरको नगद चोरी गरी फरार रहेका चितवनको रत्ननगर नगरपालिका १ निवासी २७ वर्षीय प्रकाशजंग कुँवरलाई काभ्रे प्रहरीले नवलपरासीमा पक्राउ गरेका छन्।

      लकडाउनको मौका छोप्दै गत जेठ २८ गते राती तेन्डेल हार्डवेयरमा चोरी गरी फरार अभियुक्तलाई असार ३ गते नवलपरासी जिल्लाको सुनवल नगरपालिका १ डाँडाटोलमा आफन्तको घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

      कुँवरलाई एक लाख रुपैयाँ, मोबाइल, वाइफाइ राउटरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यलयको प्रहरी निरीक्षक सहितको टोलिले पक्राउ गरेर काभ्रे ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

      हार्डवेयरको काउन्टरबाट कुँवरले जेठ २८ गते राती ८ बजे ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेका थिए । हार्डवेयर संचालक सुरेश घिसिङ्गले प्रहरीमा जेठ २९ गते काउन्टर चोरी भएको जानकारी गराएको प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

      इलाका प्रहरी कार्यलय बनेपामा हार्डवेयर संचालकले चोरी भएको निवेदन दिएसँगै प्रहरी निरीक्षक तिमिल्सिनले मसिनो तरिकाले चोरी केसमा अनुसन्धान सुरु गरेको बताए । हामीले चोरी भएको दिन र केही दिनअघिको हार्डवेयरमा रहेको सबै सीसी क्यामेराको फुटेट संकलन गरी अध्ययान गरेपछि केही क्लु पाएसँगै अभियुक्त पाक्राउ गर्नका लागि टिम खडा गरेर थप अनुसन्धान गरेपछि चोरीमा संलग्नलाई पक्राउ गरिएको बताए ।

      प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार कुँवर केही दिनअघि साढुदाइ ट्रक चालक गोविन्द चौधरीसँग हार्डवेयर आएको सीसी क्यामेराको फुटेजमा देखिएको आधारमा पहिलो अनुसन्धान सुरु गरिएको बताए ।

      चोरी गर्दा प्रयोग गरेको टिर्सट र केही दिनअघि हार्डवेयरमा आउँदा लगाएको टिर्सट एउटै देखिएका आधारमा उनको खोजी गर्दै जाने जानेक्रममा नवलपरासीसम्म पुगेको सूचना आएसँगै टिम लिएर उक्त जिल्ला पुगेर पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक तिमिल्सिनमले जानकारी दिए ।

      कुँवर ३ वर्षअघि मोबाइल चोरीमा काठमाडौंबाट पक्राउ परेका थिए भने ५ महिनाअघि मात्रै चोरी अभियोगबाट जेलबाट छुटेको र उनी पटके चोरीमा संलग्न रहेको समेत बुझिएको प्रहरीले जनाएको छ । कुँवरलाई चोरी अभियोगमा मुद्दा दर्ता गरी म्याद थप गरेको इलाका प्रहरी बनेपाले जनाएको छ ।

      Tags: बनेपामा नगद चोरी गर्ने अभियुक्त नवलपरासीबाट पक्राउ
      नयाँ समाचार

      अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै फेसबुकले डोनल्ड ट्रम्पको विज्ञापन हटायो

      अर्को समाचार

      दार्चुलामा (आरडीटी) रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

      ५ घण्टा अगाडि

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      ६ घण्टा अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १ दिन अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      २ दिन अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      २ दिन अगाडि
      अर्को समाचार
      पोखराको होटलमा वृद्ध मृत फेला

      दार्चुलामा (आरडीटी) रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

      ५ घण्टा अगाडि

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      ६ घण्टा अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi