काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । दिउँसो १ बजे बैठक बस्दैछ ।
बैठकले केही महत्वपूर्ण निर्णय लिने बताइएको छ ।
सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ । यसअघि आइतबार बसेको बैठकले सरकारी बिदा आइतबार पनि थप्दै कार्यालय समय पनि हेरफेर गरेको थियो ।























आफ्नो प्रतिकृया दिनुहोस्