काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ ।
आइतबार समानुपाति सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टिका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।
उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु, खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।



























आफ्नो प्रतिकृया दिनुहोस्