• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र २६, २०८२
Thu, April 9, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

    पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

    आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

    अमेरिका र इरानबीच २ साताका लागि युद्धविराम गर्ने सहमति

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री बालेन शाहले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    अहिलेसम्मका बालेन शाह

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      Dial 100 News by Dial 100 News
      ३ हप्ता अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ।

      आयोगले बिहीवार बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

      समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले बिहीवार बेलुकी ५:३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ।

      आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ।

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्।

      प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीवार नै प्रमाणपत्र प्रदान गर्ने तयारी पूरा भएको पनि उनले सुनाए। कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो।

      समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन्। यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएको आयोगले सोमवार नै घोषणा गरिसकेको छ।

      पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एकरएक स्थानमा निर्वाचित भएका छन्।

      पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।

      नयाँ समाचार

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      अर्को समाचार

      गगन थापाले दिए राजीनामा

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      १ घण्टा अगाडि
      घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

      भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

      १ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      ६ घण्टा अगाडि
      पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

      पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

      १० घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

      पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

      १ दिन अगाडि

      आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

      १ दिन अगाडि
      अर्को समाचार
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      १ घण्टा अगाडि
      घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

      भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

      १ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      ६ घण्टा अगाडि
      पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

      पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

      १० घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi