• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

    पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

    पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

    पूर्वगृहमन्त्री लेखक पक्राउ

    अहिलेसम्मका बालेन शाह

    अहिलेसम्मका बालेन शाह

    प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

    प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      २ घण्टा अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं ।  नेपालका तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित उनीहरूका परिवारको सम्पत्तिमाथि राज्यका निकायहरूले सूक्ष्म अनुसन्धान सुरु गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यससम्बन्धी छानबिन अघि बढाएको हो।

      प्रहरी स्रोतका अनुसार अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। त्यस्तै पूर्वमन्त्रीद्वय आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेको चल–अचल सम्पत्ति र आम्दानीका स्रोतबारे समेत प्रश्न उठाइएको छ। पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणालाई पनि अनुसन्धानको सूचीमा समेटिएको छ।

      यो अनुसन्धान गत भदौ २४ गते भएको आगजनी घटनासँग पनि सम्बन्धित रहेको बताइएको छ। सो क्रममा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र पूर्वमन्त्री खड्काको निवासमा जलेका नोटका टुक्राहरू फेला परेका थिए। घरमा ठूलो मात्रामा नगद रहेको संकेत देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक छानबिन गरेको थियो।

      प्रारम्भिक अध्ययनमा केही कैफियत देखिएपछि विभागले थप विस्तृत अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको हो। सोही पत्रका आधारमा सीआईबीले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति र आयस्रोतबारे गहिरो अनुसन्धान अघि बढाएको छ।

      नयाँ समाचार

      कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

      अर्को समाचार

      नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

      ७ मिनेट अगाडि
      कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

      कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

      ६ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

      पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

      ९ घण्टा अगाडि
      ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

      ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

      १ दिन अगाडि
      लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

      पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

      १ दिन अगाडि
      पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

      पूर्वगृहमन्त्री लेखक पक्राउ

      १ दिन अगाडि
      अर्को समाचार
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

      नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

      ७ मिनेट अगाडि
      प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

      प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

      २ घण्टा अगाडि
      कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

      कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

      ६ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

      पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

      ९ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi