• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      ७ मिनेट अगाडि
      in अन्य, नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार, समाचार
      0
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      सिद्धार्थनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ ।

      प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशाअनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । उनले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिएका छन् ।

      सुरक्षा निकायको विश्लेषणअनुसार विगतको तुलनामा वर्तमान निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिमा हुन लागेको छ । मतदान केन्द्र तथा मतदानस्थलको सङ्ख्या वृद्धि, अतिसंवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि प्रहरीले तयारीलाई सुदृढ बनाएको सुरक्षा विज्ञहरू बताउँछन् ।

      प्रहरी प्रधान कार्यालयका अनुसार अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । न्यूनतम स्रोत, साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति खटाइएको छ । कतिपय दुर्गम क्षेत्रमा सवारीसाधनको अभावका बाबजुद सुरक्षाकर्मी पैदल गस्तीमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुराना हतियार तथा सवारीसाधनका सीमितताबीच पनि उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु सङ्गठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ ।

      प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)स्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित गरिएको छ ।

      जेनजी आन्दोलनपछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु नेतृत्वका लागि चुनौतीपूर्ण भए पनि वर्तमान नेतृत्वले सङ्गठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाउन सफल भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन् । प्रहरी महानिरीक्षक कार्कीले आफ्नो कार्यकालको प्रारम्भिक १०० दिनमै सङ्गठनभित्र अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्ने वातावरण निर्माण गरेकाे समाजशास्त्री शारदा बेलबासेले बताइन् । वरिष्ठदेखि कनिष्ठ प्रहरीसम्म समान व्यवहार, सेवा सुविधा सुधार र राष्ट्रसेवाप्रति प्रतिबद्धताको भावना विकास गर्न नेतृत्वले जोड दिएको बताइएको छ ।

      त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा सुरक्षा विश्लेषक उमेशचन्द्र रिजालले पछिल्लो चरणमा प्रहरीले जनताको पक्षमा गरेका काम सकारात्मक र विश्वसनीय रहेको बताए । उनले भने, “प्रतिकूल राजनीतिक अवस्था, सुरक्षा चुनौती र सङ्गठनभित्रको मनोवैज्ञानिक दबाबका बीच पनि नेतृत्वले सङ्गठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षामा केन्द्रित गर्नु सुखद् सङ्केत हो ।”

      उनका अनुसार सङ्गठनका सदस्यहरू असमञ्जस र मनोवैज्ञानिक दबाबमा रहेका बेला नेतृत्वले देशव्यापी अनुगमन, प्रत्यक्ष उपस्थिति र निरन्तर निर्देशनमार्फत मनोबल उच्च बनाउने प्रयास गरेको देखिन्छ । “यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु नेपाल प्रहरीका लागि ठूलो परीक्षा हो”, उनले भने ।

      संविधानका ज्ञाता वरिष्ठ अधिवक्ता शिव गौडेलले प्रहरी सङ्गठनले विगतका आन्दोलन र द्वन्द्वका कठिन चरणहरू पार गर्दै देश र जनताको सुरक्षामा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे । उनका अनुसार नयाँ नेतृत्वसँगै सङ्गठन पुनः सशक्त रूपमा उभिनु सकारात्मक सङ्केत हो ।

      प्रहरी प्रधान कार्यालयले पछिल्लो समय प्रविधिमैत्री सुरक्षा योजना, सूचना सङ्कलन प्रणाली सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारका लागि तयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ । समय र परिस्थितिअनुसार सङ्गठनलाई परिमार्जन गर्दै लैजाने रणनीतिअनुसार प्रहरी अघि बढिरहेको दाबी गरिएको छ ।

      देशभर एआइजी, एसएसपी तथा अन्य वरिष्ठ अधिकृतहरू प्रदेश र जिल्लामा खटिएर निर्वाचन सुरक्षामा सक्रिय रहेका छन् । उच्च मनोबल, स्पष्ट रणनीति र सङ्गठनात्मक एकताका साथ नेपाल प्रहरी लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा दृढतापूर्वक उभिएको सुरक्षा निकायको दाबी छ ।

      निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय कार्यलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा प्रहरी सङ्गठनले प्रतिकूल अवस्थालाई अवसरका रूपमा रूपान्तरण गर्दै आफ्नो दायित्व निर्वाह गरिरहेको निष्कर्ष सुरक्षा क्षेत्रका जानकारहरूको छ । यो अवस्थामा प्रहरीले देशको सुरक्षाको जिम्मेवारी सम्हालेर निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरीसँगको सम्बन्धमा अगाडि बढ्नु नेपाल प्रहरीको नेतृत्वको सबल पक्ष भएको जनकारहरू बताउँछन् ।

      नयाँ समाचार

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १२ मिनेट अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      २ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      २ दिन अगाडि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ७ मिनेट अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १२ मिनेट अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi