• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, चैत्र २०, २०८२
Fri, April 3, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

    संघीय संसद्को पहिलो अधिवेशन आजबाट

    कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    आजदेखि एसइई परिक्षा, पहिलो दिन अंग्रेजीकाे परिक्षा

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    मुगु केन्द्रबिन्दु भइ भूकम्पको धक्का

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      आज ७५औँ प्रजातन्त्र दिवस, देशैभर मनाइँदै

      Dial 100 News by Dial 100 News
      १ महिना अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      आज ७५औँ प्रजातन्त्र दिवस, देशैभर मनाइँदै
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं – आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो। सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरंकुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ।

      प्रजातन्त्र दिवसको अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन्। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीतामा विशेष कार्यक्रम गर्दैछ।

      नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन्।

      पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन्। विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ।

      मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ।

      लामो संघर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै पौडेलले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन्।

      नयाँ समाचार

      निर्वाचन १४ दिन बाँकीः आयोगद्वारा 'अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि' जारी

      अर्को समाचार

      भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      १९ मिनेट अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      सभामुख चयनका लागि आज उमेदवारी दर्ता

      ३६ मिनेट अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

      ९ घण्टा अगाडि
      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      १६ घण्टा अगाडि
      प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

      प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

      १७ घण्टा अगाडि
      सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

      सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

      १९ घण्टा अगाडि
      अर्को समाचार
      भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

      भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      १९ मिनेट अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      सभामुख चयनका लागि आज उमेदवारी दर्ता

      ३६ मिनेट अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

      ९ घण्टा अगाडि
      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi