• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, माघ २७, २०८२
Mon, February 9, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

    तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

    बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

    बंगलादेशी नागरिक बन्धक बनाउने सात जना पक्राउ

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः दल र उम्मेदवारले २५ हजारभन्दा बढी सहयोग लिन नपाइने !

    ललितपुरमा पेस्तोलसहित ३ जना पक्राउ

    डिआईजी भट्टलाई सशस्त्र प्रवक्ताको जिम्मेवारी

    आज दिनभर कस्तो रहला देशभरको माैसम ?

    सेनाका लागि अमेरिकाबाट नयाँ हतियार किन्ने,पुराना सशस्त्र प्रहरीलाई

    आजबाट नेपाली सेना निर्वाचन सुरक्षाका लागि खटिँदै

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    ससुराली पुगेर श्रीमतीको हत्या, त्यसपछि आफूले गरे आत्महत्या

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      ११ घण्टा अगाडि
      in अन्य, आर्थिक अपराध, ब्रेकिङ्ग समाचार, समाचार, सशस्त्र प्रहरी
      0
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      पर्सा । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज यहाँको वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।

      स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा पनि क्षति पुगेको छ। संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।

      सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले संयुक्त टोलीले आज बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको रु सात लाख मूल्य बढीको कपडा बरामद भएको जानकारी दिए।

      सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षत्रीले स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको बताए।

      ‘भन्सार कार्यालय र सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय व्यापारीले ढुङ्गामुडा हानेर अवरोध गर्न खोजेका थिए’, उनले भने, ‘स्थानीय व्यापारीले ढुङ्गा तथा लाठीको प्रयोग गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणमा परी सशस्त्र प्रहरीका सहायक निरीक्षकको एउटा मोबाइल स्थानीय व्यापारीले खोसेर लगेका छन्।’ गणपति क्षत्रीले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए।

      पछिल्लो समय पर्सामा राजस्व चुहावट तथा भन्सार छली भएको आशङ्कामा भन्सार तथा सशस्त्र प्रहरीले छापा मार्दा प्रहरीमाथि आक्रमण हुने गरेका छन्।

      वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले भन्सार तथा सशस्त्र प्रहरीले पूर्ण सूचनाका आधारमा छापा मारेको खण्डमा अहिले देखिएको समस्या हल गर्न सकिने बताए। ‘सरकारी निकायलाई कोहीबाट गोप्य सूचना आएपछि पूर्ण रुपमा सूचनालाई पुष्ट्याइँ गर्ने आधार भएपछि मात्रै छापा मार्दा अहिले प्रहरी प्रशासनमाथि हुने गरेको आक्रमण हुँदैन्थ्यो,’ उनले भने, ‘व्यापारीहरूले पनि राज्यका निकायले अनुगमन तथा निरीक्षण गर्न आउँदा र छानबिन गर्न खोज्दा ढुङ्गामुढा गरेर आक्रमण पनि गर्नुहुँदैन। राज्यका संयन्त्रलाई कमजोर बनाउने प्रयास पनि गर्नु हुँदैन।’

      सशस्त्र प्रहरी बलका अनुसार गोदामका सञ्चालक मदनप्रसाद गुप्ताले अबैध रुपमा वीरगञ्जबाट पोखरा पठाउन लागेको ७१ लाख बराबरको हार्डवेयरको सामान बोकेको ट्रक सशस्त्र प्रहरीले आइतबार माघ २५ गते नियन्त्रणमा लिएको थियो। ना ३ ख ५०५२ नम्बरको ट्रकमा भिसिटिएस बिल बिनाको सामान सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराचोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि रातिनै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।

      सोही आधारमा उनले सञ्चालन गरेको अबैध गोदाममा समेत भन्सार छलिको सामान रहेको सुचनाको आधारमा २६ गते बिहान छापा हानिएको हो। छापा मार्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। प्रहरीले रु १२ लाख ७२ हजार मूल्य बराबरको कुर्ता सुरुवाल बरामद गरी आबश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

      नयाँ समाचार

      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      ११ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      ५ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

      ५ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      बंगलादेशी नागरिक बन्धक बनाउने सात जना पक्राउ

      ५ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः दल र उम्मेदवारले २५ हजारभन्दा बढी सहयोग लिन नपाइने !

      ५ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      ललितपुरमा पेस्तोलसहित ३ जना पक्राउ

      ६ दिन अगाडि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

      ११ घण्टा अगाडि
      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      ११ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      ५ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi