• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

    इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

    नेपाल १२३ रनमा अलआउट

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

    बेथितिको मुकदर्शक भएर बस्न नसक्दै भन्दै राणाले छाडे रास्वपा

    सुन सहित भारतीय नागरीक पक्राउ

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      ३० मिनेट अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

      राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अध्यागमन सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको जानकारी दिए ।

      अध्यागमनसम्बन्धी विधेयकको मस्यौदामा समितिको प्रतिवेदनले औँल्याएका विषय समावेश गरिने उल्लेख गर्दै गृहमन्त्रीले भने, ‘हामी अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छौँ, समितिबाट प्राप्त सुझाव अमूल्य सम्पत्ति हुनेछन्, यी विषयलाई विधेयकमा समावेश गरी अध्यागमन सुधारसम्बन्धी कामकारबाहीलाई प्रभावकारी बनाउने व्यहोरा अनुरोध गर्दछु ।’

      उक्त प्रस्तावमाथिको छलफलमा सांसद नरबहादुर विष्ट, डा वेदुराम भुसाल, युवराज शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह (गरिमा), अञ्जान शाक्य, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी, गङ्गाकुमारी बेल्बासे, रुक्मिणी कोइराला र सुरेशकुमार आले मगरलगायतले प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकृष्ट गराए ।

      त्यसअघि बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९’ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

      सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।

      नयाँ समाचार

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      अर्को समाचार

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २५ मिनेट अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      २ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

      ६ घण्टा अगाडि
      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

      ९ घण्टा अगाडि

      आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

      ९ घण्टा अगाडि
      इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

      नेपाल १२३ रनमा अलआउट

      २३ घण्टा अगाडि
      अर्को समाचार
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २५ मिनेट अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      ३० मिनेट अगाडि
      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

      २ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

      ६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi