• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      १० हजारमा मतदाता नामावली बेच्दै निर्वाचन आयोग !

      Dial 100 News by Dial 100 News
      २ महिना अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।

      आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ। त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ। आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ।

      आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ। एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ। निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउनेगरी हेर्न वा सार्न दिनुपर्नेछ।

      फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्नसक्ने कुराको जानकारी मतदाता, दल र उम्मेदवारलाई दिनुपर्नेछ। कुनै मतदाताले आफ्नो मतदाता नमावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउनेगरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

      यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यस्तो दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले देहायबमोजिमको दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावलीको विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ। त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि तीन हजार लिनुपर्नेछ।

      त्यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन पाइनेछैन।

      नयाँ समाचार

      कांग्रेस संस्थापन पक्षले बोलायो केन्द्रीय सदस्यको भेला

      अर्को समाचार

      जाजरकोटमा जीप दुर्घटना, २ जनाकाे मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १५ घण्टा अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      २ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      २ दिन अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      ३ दिन अगाडि
      अर्को समाचार
      दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

      जाजरकोटमा जीप दुर्घटना, २ जनाकाे मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १५ घण्टा अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi