• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, फाल्गुन ११, २०८२
Mon, February 23, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सिरक ओढेकै अवस्थामा राई दम्पतीको हत्या

      Dial 100 News by Dial 100 News
      ४ हप्ता अगाडि
      in अन्य, अपराध समाचार, नेपाल प्रहरी, समाचार
      0
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      ओखलढुङ्गा । यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो ।

      पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो । उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।”

      गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

      फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।

      नयाँ समाचार

      गैंडाले हानेर युवकको मृत्यु

      अर्को समाचार

      महेश बस्नेतदेखि बालेनसम्मलाई आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण माग

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      ४ घण्टा अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      १९ घण्टा अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      १९ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      १ दिन अगाडि
      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

      २ दिन अगाडि
      अर्को समाचार
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      महेश बस्नेतदेखि बालेनसम्मलाई आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण माग

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      ४ घण्टा अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      १९ घण्टा अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      १९ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi