काठमाडौं । नेपाल प्रहरीका ९६६ जना प्रहरी सहायक हवल्दारहरु हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो ।
पदस्थापन भएकाहरूकाे सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।




























आफ्नो प्रतिकृया दिनुहोस्