काठमाडौं । राजधानीको दरबारमार्गमा सञ्चालित ब्ल्याक आउट डान्स क्लबमा एक्कासी आगलागी भएको छ । उक्त आलगागीबाट क्लब पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ ।
उक्त आगलागी नियन्त्रणका लागि उपत्यकाका विभिन्न वारुणयन्त्रहरु प्रयोग गरिएको थियो । आगलागीका कारण करोडौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको छ ।



































आफ्नो प्रतिकृया दिनुहोस्