काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुमा बढुवा सिफारिस गरेको छ ।
प्रहरी हेडक्वार्टरका अनुसार ५९६ जनालाई प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा सिफारिस भएकाहरुको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
























आफ्नो प्रतिकृया दिनुहोस्