काठमाडौं । अधिकांश सर्वसाधारणहरुलाई अनधिकृत रूपमा मेसेज पठाउनले निर्देश सेढाईं पक्राउ परेका छन् ।
मोबाइलमा म्यासेज पठाएर प्रदर्शन गर्न उक्साउने सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ ।
केही दिनअघि उनले पुस ३० गते प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउने अभियानका लागि बालुवाटार जाऔँ भन्ने सन्देशसहितको मेसेज नेपाल टेलिकममार्फत विभिन्न व्यक्तिलाई पठाएका थिए ।



























आफ्नो प्रतिकृया दिनुहोस्