• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, माघ २८, २०८२
Tue, February 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    ४४ जिल्लाका मतपत्र छापेर सकियो

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

    तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

    बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

    बंगलादेशी नागरिक बन्धक बनाउने सात जना पक्राउ

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः दल र उम्मेदवारले २५ हजारभन्दा बढी सहयोग लिन नपाइने !

    ललितपुरमा पेस्तोलसहित ३ जना पक्राउ

    डिआईजी भट्टलाई सशस्त्र प्रवक्ताको जिम्मेवारी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि

      Manoj Aatmiya by Manoj Aatmiya
      १ महिना अगाडि
      in अन्य, ब्रेकिङ्ग समाचार, समाचार
      0
      नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभियान नै बनेको विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ ।

      काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ ।महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन भएको छ ।

      मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।

      आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।

      मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ ।

      आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

      उद्घाटनपछिको बन्दसत्र पनि भृकुटीमण्डपको सभाहलमै हुने बताइएको छ ।बन्द सत्रमा प्रतिनिधिहरुले नेपाली कांग्रेसको नेतृत्व नै बदल्ने गरी महामन्त्री थापा र शर्मालाई दबाबसम्म दिने अवस्था छ ।

      देशभरबाट आएका बहुमत प्रतिनिधिले नेतृत्व नै परिवर्तनको मुद्दा उठाएका छन् । तर यतिखेर नेतृत्व परिवर्तन पार्टी विभाजनकै सुरुवात हुने भएकाले संकल्प प्रस्ताव पारित गरेर विशेष महाधिवेशन समापन गर्ने योजनामा महामन्त्रीद्वय देखिएका छन् । विशेष महाधिवेशन संस्थापन पक्षका लागि पेचिलो दबाबका रुपमा प्रस्तुत हुने देखिएको छ ।

      नयाँ समाचार

      यी ९६६ सहायक हवल्दार भए हवल्दार बढुवाका लागि सिफारिस (नामसहित)

      अर्को समाचार

      कांग्रेस विशेष महाधिवेशनः नाम दर्ता कार्य धमाधम

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      ३ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      ताप्लेजुङमा भूकम्पको धक्का महसुस

      ३ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      ४४ जिल्लाका मतपत्र छापेर सकियो

      ३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

      १६ घण्टा अगाडि
      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      १६ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      ५ दिन अगाडि
      अर्को समाचार
      कांग्रेस विशेष महाधिवेशनः नाम दर्ता कार्य धमाधम

      कांग्रेस विशेष महाधिवेशनः नाम दर्ता कार्य धमाधम

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      ३ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      ताप्लेजुङमा भूकम्पको धक्का महसुस

      ३ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      ४४ जिल्लाका मतपत्र छापेर सकियो

      ३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi