काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उनले बताए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।



























आफ्नो प्रतिकृया दिनुहोस्