• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीको छापा, ६ विदेशीसहित ९ जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ३ महिना अगाडि
      in अन्य, अपराध समाचार, नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार, समाचार
      0
      ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीको छापा, ६ विदेशीसहित ९ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । प्रहरीले ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा छापा मारी ९ जनालाई पक्राउ गरेको छ।

      लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको पार्टीमा ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

      ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीले शुक्रबार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार दक्षिण भारतका आयोजक र केही नेपालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. २, बिशंखुनारायणस्थित एक रिसोर्टमा ‘महामाया मन्त्र इभेन्ट’को नाममा ७२ घण्टासम्म निरन्तर चल्ने पार्टी आयोजना भइरहेको थियो।

      उक्त पार्टीमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुस १६ गते ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो।

      सो क्रममा प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट एलएसडी ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडीएमए १ पिस र म्याजिक मसरुम ४ ग्राम बरामद गरेको जनाएको छ।

      प्रहरीले पार्टीबाट ५ जना भारतीय, १ जना ग्रिसका र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत केरलाका २१ वर्षीय केभिन जोसेफ, २८ वर्षीय सादिक, २३ वर्षीय आश्विन अन्टु, २८ वर्षीय वैष्णव के साजु र हैदरावादका २६ वर्षीय अभिराज कुथाडी रहेका छन्। त्यस्तै, ग्रिसका २१ वर्षीय नागरिक डिमिट्रिओस काट्टोस पनि पक्राउ परेका छन्।

      नेपाली नागरिकहरूमा चितवन भण्डाराका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगरका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँ नक्सालका ४० वर्षीय आदित्य अर्याल रहेका छन्।

      पक्राउ परेका सबै प्रतिवादीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

      नयाँ समाचार

      उपरथीत्रयसहित बढुवा भएका सेनाका अधिकृतलाई दर्ज्यानी चिह्न

      अर्को समाचार

      चक्रे मिलन प्रतिनिधिसभाका लागि एमालेबाट गोरखा-२ मा सिफारिस

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      ६ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      १४ घण्टा अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      १ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      १ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      २ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      २ दिन अगाडि
      अर्को समाचार
      चक्रे मिलन प्रतिनिधिसभाका लागि एमालेबाट गोरखा-२ मा सिफारिस

      चक्रे मिलन प्रतिनिधिसभाका लागि एमालेबाट गोरखा-२ मा सिफारिस

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      ६ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      १४ घण्टा अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      १ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi