• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, चैत्र १३, २०८२
Fri, March 27, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      समानुपातिकतर्फको बन्दसूची: ५४ दलले मात्रै आफ्नो चिह्नमा चुनाव लड्ने

      Dial 100 News by Dial 100 News
      ३ महिना अगाडि
      in अन्य, फिचर समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेश गरिसकेका छन्।

      निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेश गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ दलले आफ्नो निर्वाचन चिह्नमा र १० वटाले चार एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन्।

      नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ।

      त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ।

      आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ।

      साथै १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ। आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ। साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानून बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेश गर्नुपर्नेछ।

      कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ।

      यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेश गर्नुपर्नेछ। प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेश गर्नुपर्ने आयोगले जनाएको छ।

      आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ। राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन्।

      नयाँ समाचार

      डीएसपीद्वय पौडेल र गोलेसहित ७ प्रहरी पुरस्कृत

      अर्को समाचार

      शीतलहरले वीरगन्जका विद्यालयमा तीन दिन सार्वजनिक बिदा

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      २ घण्टा अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

      ६ घण्टा अगाडि
      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      २० घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      २ दिन अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      २ दिन अगाडि
      अर्को समाचार
      शीतलहरले वीरगन्जका विद्यालयमा तीन दिन सार्वजनिक बिदा

      शीतलहरले वीरगन्जका विद्यालयमा तीन दिन सार्वजनिक बिदा

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      २ घण्टा अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

      ६ घण्टा अगाडि
      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      २० घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi