• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    सुन सहित भारतीय नागरीक पक्राउ

    ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      लम्बियो एमाले महाधिवेशन, मतदान भोलीमात्र !

      Dial 100 News by Dial 100 News
      ३ महिना अगाडि
      in अन्य, फिचर समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      एमालेमा हट्यो बरिष्ठ उपाध्यक्षको पद, पदाधिकारी संख्या बढाएर १९ पुर्याइयो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भनिए पनि असम्भव देखिएको छ।

      एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ।

      केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाका अनुसार आज मतदान असम्भव भएको बताएका छन्। उनले अन्तिम नामावली प्रकाशनपछि मेसिनमा नामावली लोड हुन कम्तिमा १६ घण्टा लाग्ने बताउँदै मतदान आज सम्भव नहुने बताए। उनले भोलि बिहानबाट मतदान गर्न सकिने उल्लेख गरे। सुब्बाका अनुसार सहमतीको प्रयास पनि भइरहेको उल्लेख गरे। सुब्बाका अनुसार बुधबार मतदान भए बिहीबार साँझसम्ममा परिणाम सार्वजनिक गरिसक्ने उल्लेख गरेका छन्।

      ११ औं महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

      नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

      त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । ओली र पोखरेल दुवैले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

      एमालेमा पदाधिकारीमा मात्रै कूल ४२ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारको प्रारम्भिक सूची अनुसार पदाधिकारीमा ४२ को उम्मेदवारी परेको देखिन्छ।

      आयोगका अनुसार उपाध्यक्षमा ११ जना, महासचिवमा २ जनाको उम्मेदवारी परेको छ। यस्तै, उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ।

      महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी पर्दा उपाध्यक्ष र सचिवमा भने धेरै उम्मेदवारी दर्ता भएका छन्। महासचिवको दाबेदार प्रदीप ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन्। उनले उपाध्यक्ष अश्विकार गरेको भन्दै आलोचना भइरहेको छ।

      ५ उपाध्यक्षका लागि ओली समूहबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बाको उम्मेदवारी दर्ता भएको छ।

      ईश्वर पोखरेल समूहबाट गोकर्ण बिष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। ्

      यही समूहले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् । उनी दुवै पक्षको साझा उम्मेदवार बन्न कोसिस गरिरहेका छन्।

      उपमहासचिव पदमा ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी दर्ता भएको छ। पोखरेल समूहबाट योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।

      यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दिएका छन्।

      सचिव पदमा ओली समूहको तर्फबाट पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की र महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

      पोखरेल समूहबाट गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल र रचना खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

      पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल र पूर्वमन्त्री लालबाबु पण्डितले पनि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्।

      एमालेको महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

      नयाँ समाचार

      डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

      अर्को समाचार

      चुनाव हुन ७९ दिन बाँकीः १४ राजनीतिक दल समानुपातिकतर्फ सहभागी नहुने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      ८ घण्टा अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

      ८ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      १३ घण्टा अगाडि
      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      १ दिन अगाडि
      दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

      जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

      १ दिन अगाडि
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      २ दिन अगाडि
      अर्को समाचार
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनाव हुन ७९ दिन बाँकीः १४ राजनीतिक दल समानुपातिकतर्फ सहभागी नहुने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      ८ घण्टा अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

      ८ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      १३ घण्टा अगाडि
      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi