• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन ८, २०८२
Fri, February 20, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

    कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    आज ७५औँ प्रजातन्त्र दिवस, देशैभर मनाइँदै

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन १४ दिन बाँकीः आयोगद्वारा ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि’ जारी

    निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      भीरबाट घरमै ढुंगा खसेपछि…

      Dial 100 News by Dial 100 News
      २ महिना अगाडि
      in अन्य, अपराध समाचार, समाचार
      0
      भीरबाट घरमै ढुंगा खसेपछि…
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      हुम्ला । गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दानबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन्।

      ‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र‎ सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शङ्कर खड्काले जानकारी दिए।

      ‘सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । लालसराको टाउकोमा र उहाँकी छोरीको निधारमा चोट लागेको छ । प्रवीणाको पनि टाउकोमा चोट लागेको छ,’ उनले भने।

      ‎राति घरमाथि रहेको वनबाट खसेको ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका जनाउँदै सूचना अधिकारी खड्कमाले सरिताको उपचार साया स्वास्थ्य चौकीमा हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको बताए।

      उनका अनुसार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उपचार पनि घर फर्काइएको छ।

      सो बस्ती माथिबाट ढुङ्गा खस्ने जोखिममा पर्दै आएको छ । बाजरमाथि ढुङ्गाको भिरालो वन भएकाले जोखिम रहँदै आएको हो । यसअघि पनि सो स्थानमा ढुङ्गा खस्दै आएको स्थानीय प्रकाश शाहीले बताए।

      नयाँ समाचार

      कांग्रेसद्वारा दायर संसद् विघटनविरुद्ध रिटमा कारण देखाऊ आदेश

      अर्को समाचार

      बेलायत पठाउने भन्दै ५२ लाख ठग्ने लालबहादुर पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      ९ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      ११ घण्टा अगाडि
      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १४ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १४ घण्टा अगाडि
      उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

      उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

      १८ घण्टा अगाडि
      कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

      कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

      १ दिन अगाडि
      अर्को समाचार
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      बेलायत पठाउने भन्दै ५२ लाख ठग्ने लालबहादुर पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      ९ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      ११ घण्टा अगाडि
      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १४ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १४ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi