काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशक मुरारी भण्डारी पक्राउ परेका छन् ।
भण्डारीलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको जनाइएको छ ।
यसअघि अख्तियारले आजै क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पनि पक्राउ गरेको छ ।
स्रोतका अनुसार, अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।





























आफ्नो प्रतिकृया दिनुहोस्