काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन पुस २७, २८ र २९ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्य समितिका बैठकले १५ औं महाधिवेशन उक्त मितिमा गर्ने निर्णय गरेको हो ।
कांग्रेसले महाधिवेशनअघि गर्नुपर्ने कामको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्