• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

    मतदानकाे ७ दिन बाँकीः कर्णालीमा ३५९ मतदानस्थल अति संवेदनशील

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    बन्दकोठाभित्र मृत भेटिइन् एक युवती

    निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

    अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

    भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

    आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      एसपी कटुवालको ‘क्यासिनो अपरेशन’: मध्यरातमा २ क्यासिनोमा प्रहरीको छापा, नेपाली नागरिक र सञ्चालकसहित २० जना पक्राउ

      Dial 100 News by Dial 100 News
      २ महिना अगाडि
      in अन्य, अपराध समाचार, नेपाल प्रहरी, बिशेष, ब्रेकिङ्ग समाचार
      0
      एसपी कटुवालको ‘क्यासिनो अपरेशन’: मध्यरातमा २ क्यासिनोमा प्रहरीको छापा, नेपाली नागरिक र सञ्चालकसहित २० जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      विराटनगर । प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ।

      विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश दिएपछि मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

      लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापामारेर नेपालीहरुलाई रंगेहात पक्राउ गरेको हो।

      क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो।

      जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो।

      राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ।

      प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपालीलाई रंगेहात नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ।

      प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको एसपी कटुवालले जानकारी दिए।

      नयाँ समाचार

      विमानस्थलबाट गाँजा तस्करी गर्ने २ भारतीय पक्राउ

      अर्को समाचार

      सूर्यविनायकको जंगलमा एक युवकको शव फेला

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

      ३ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानकाे ७ दिन बाँकीः कर्णालीमा ३५९ मतदानस्थल अति संवेदनशील

      ४ घण्टा अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

      २२ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      बन्दकोठाभित्र मृत भेटिइन् एक युवती

      २४ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

      १ दिन अगाडि
      अर्को समाचार
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      सूर्यविनायकको जंगलमा एक युवकको शव फेला

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

      ३ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानकाे ७ दिन बाँकीः कर्णालीमा ३५९ मतदानस्थल अति संवेदनशील

      ४ घण्टा अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

      २२ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi