ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ल्याए ११० मत
काठमाडौं । नेकपा एमालेको बिहान सम्पन्न मतदानपछि सुरु भएको मतगणनामा हालसम्म ४४३ मत गणना भईसकेको जनाइएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार केपी शर्मा ओली प्यानलका अधिकांश उम्मेदवारहरुको अग्रता रहेको छ ।
अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् ।
त्यस्तै महासचिवमा शंकर पोखरेल–२४९ मत ल्याउँदा सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।
भृकुटीमण्डपमा मतगणना जारी छ।


























आफ्नो प्रतिकृया दिनुहोस्