काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न ।
ध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ ।
त्यस्तै उपाध्यक्षमा विष्णु पाैडेल र पृथ्वी सुब्बा गुरूङ अगाडि रहेका छन् ।

























आफ्नो प्रतिकृया दिनुहोस्