• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      एनपिएलमा जनकपुरको पहिलो जित, चितवन राइनोज् ६ विकेटले पराजित

      Dial 100 News by Dial 100 News
      ४ महिना अगाडि
      in अन्य, फिचर समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      एनपिएलमा जनकपुरको पहिलो जित, चितवन राइनोज् ६ विकेटले पराजित
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडाैं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।

      मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो। यस जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ।

      अब जनकपुरले लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्ने बाँकी छ। प्लेअफमा स्थान बनाउन यी दुई टोलीलाई पराजित गर्नुपर्नेछ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ।

      एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले, र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो।

      यता, जनकपुरसँगको हारले चितवनको प्लेअफ यात्रा चुनौतीपूर्ण बनाएको छ। मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्ने बाँकी छ। प्लेअफको सम्भावना कायम राख्न चितवनले दुवै खेल जित्नै पर्नेछ।

      कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

      जनकपुरको जितमा ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । अनिल शाहले ६१ रन जोडे । प्रतियोगिताको दोस्रो संस्करणमा यी दुवै ब्याटरको यो पहिलो अर्धशतक हो ।

      यी दुईले ५.१ ओभरमा ४५–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति ७९ रनको साझेदारी गर्दै जनकपुरलाई जितनजिक पुर्‍याएका थिए ।

      अर्का ओपनर आसिफ शेखले १८ बलमा १८ रनको योगदान गरे । सादकतले पहिलो विकेटका निम्ति ५.१ ओभरमा आसिफसँग ४५ रनको साझेदारी गरेका थिए ।

      मध्यक्रमका ब्याटर जान निकोल लोफ्टी इटोनले ११ रन बनाए । आदित्य महता १८ र सञ्जय कृष्णमुर्थी पाँच रनमा अविजित रहे ।

      चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले समान एक विकेट लिए । चितवनले आठ बलर प्रयोग गरे पनि अरूले विकेट लिन सकेनन् ।

      त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।

      चितवनका ओपनर मलानले सर्वाधिक ८० रन जोडे । मलान र अर्जुन साउदले पहिलो विकेटका निम्ति १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई बलियो सुरुआत दिलाएका थिए ।

      अर्धशतकीय इनिङ खेलेका अर्जुनले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । कप्तान कुशल मल्ले १२ बलमा २८ रन थपे । सैफ जैब सात र रवि बोपारा तीन रनमा पभेलियन फर्किए ।

      जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक विकेट लिए ।

      नयाँ समाचार

      पोखरा एभेञ्जर्सविरूद्ध पहिले फिल्डिङ गर्दै कर्णाली

      अर्को समाचार

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद्का २७ निर्णयहरू

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ८ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      ११ घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १३ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रिपरिषद् बैठक बस्दै

      १ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद्का २७ निर्णयहरू

      यस्ता छन् पछिल्लो मन्त्रीपरिषद्का २७ निर्णयहरू

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ८ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      ११ घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १३ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi