• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन ८, २०८२
Fri, February 20, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

    कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    आज ७५औँ प्रजातन्त्र दिवस, देशैभर मनाइँदै

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन १४ दिन बाँकीः आयोगद्वारा ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि’ जारी

    निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      Dial 100 News by Dial 100 News
      ३ महिना अगाडि
      in अपराध समाचार, आर्थिक अपराध
      0
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँका तीन जनालाई पक्राउ गरेको छ।

      पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी–३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौं महानगरपालिका–२४ बस्ने ४२ वर्षीय विशाल बज्राचार्य र लमजुङ दोर्दी–६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन्।

      प्रहरीका अनुसार अमृतले बुल्गेरियामा पठाइदिने भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, विशालले अमेरिका पठाउने बहानामा १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्केले अल्बानिया पठाउने भनेर १ जना पीडितबाट ३ लाख रुपैयाँ लिएका थिए। रकम लिएर उनीहरू सम्पर्कविहीन भएका थिए।

      पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार अमृतलाई काठमाडौं–११ बाट, भने मंगलबार विशाल र पुड्केलाई काठमाडौं–१२ बाट पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

      Tags: नेपाल प्रहरीपक्राउ
      नयाँ समाचार

      उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न

      अर्को समाचार

      जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १२ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १२ घण्टा अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      ३ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

      ४ दिन अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      सर्लाहीमा गोली हानी सब–इन्जिनीयरको हत्या

      ५ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      १ हप्ता अगाडि
      अर्को समाचार
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      ८ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      ९ घण्टा अगाडि
      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १२ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १२ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi